तपाईंको फोन नम्बर परिवर्तन गर्न सकिदैन। यदि तपाइँ आफ्नो फोन नम्बर परिवर्तन गर्न चाहनुहुन्छ भने, कृपया खाता डिलेट गर्न अनुरोध गर्नुहोस् र आफ्नो नयाँ फोन नम्बरको साथ नयाँ खाता सिर्जना गर्नुहोस्। तर तपाईंले आफ्नो पुराना सवारीका विवरण तथा प्रमोसनहरू हेर्न सक्नुहुने छैन।
तपाईं आफ्नो प्रोफाइलमा, यी विवरणहरु परिवर्तन गर्न सक्नुहुन्छ:
- तपाईंको नाम थ
- तपाईँको ईमेल ठेगाना
- तपाईंको घर र कार्यालय ठेगाना।
यदि कुनै प्राविधिक समस्याहरू भए जानकारी परिवर्तन गर्न असक्षम हुनुभएमा, कृपया एप मार्फत हाम्रो समर्थन टोलीलाई सम्पर्क गर्नुहोस्।