सवारीका रसिदहरू प्रत्येक सवारी समाप्त भएपछि तपाईंको बोल्ट खातामा जडान गरिएको इमेलमा पठाइन्छ। यदि तपाईंलाई रसिदहरू अर्कै इमेलमा पठाउन आवश्यक भएमा केवल आफ्नो प्रोफाइलमा इमेल परिवर्तन गर्नुहोस्।
यदि तपाइँलाई रसिद पुन: पठाउन चाहनुहुनुहुन्छ भने, बोल्ट एप खोल्नुहोस् र यी विधीहरू अपनानुहोस्:
- पुर्व सवारीका विवरण खोल्नुहोस्
- सान्दर्भिक यात्रा खोज्नुहोस्
- माथिल्लो कुनामा दायाँ तर्फ रहेको स-साना तीन थोप्लाहरूमा थिच्नुहोस्
- रसिद पुन:पठाउनुहोस् भन्ने अप्सन रोज्नुहोस्
यदि तपाइँको सबै रसिदहरु निर्यातको आवश्यकता भए, कृपया यो लेखन मार्फत हाम्रो समर्थन टोलीलाइ अनुरोध पठाउनुहोस्।
नोट: सवारीको रसिद सवारी समाप्त भएको २४ घण्टा पछि मात्र एप मार्फत पुन: पठाउन सकिन्छ।