तपाईं र तपाईंको ड्राइभरले यात्राको अन्त्यको पुष्टि गर्नु अघि कुनै पनि क्षणमा यात्राको गन्तव्य परिवर्तन गर्न सक्नुहुन्छ।
गन्तव्यको ठेगानामा क्लिक गरेर तपाइँको एपबाट यात्राको गन्तव्य परिवर्तन गर्न सक्नुहुन्छ। सुझाव गरिएका ठेगानाहरू मध्ये कुनै एक रोजेर वा आफैले टाइप गरेर गन्तव्य परिवर्तन गर्नुहोस् र पुष्टि गर्नुहोस्।
नोट:
- कृपया ध्यान दिनुहोस्, गन्तव्य परिवर्तन गर्नुभएपछि, अन्तिम शुल्क तपाइँको अग्रिम शुल्क वा अनुमानित शुल्क, जुन सवारी अनुरोध गरिएको बेला देखाइन्छ, भन्दा फरक हुन सक्छ ।
- यदि तपाईंले अतिरिक्त बिसौनी राख्नुभएको यात्राको अन्तिम गन्तव्य परिवर्तन गर्नुभयो भने, उक्त बिसौनीहरू हटाइने छन्।