How can we help?

Sign in

अतिरिक्त गन्तव्यहरू कसरी थप्ने

तपाईं थप ३ वटा बिसौनी सम्म थप्न सक्नुहुन्छ। त्यसका लागि, गन्तव्य सेट फिल्डको छेउमा रहेको ‘+’ चिन्हमा क्लिक गर्नुहोस्।

चालकले बाटो अनुकुलन बनाउनको लागि बिसौनीका अनुक्रम परिवर्तन गर्न सक्दछ।

कृपया ध्यान दिनुहोस्, यदि कुनै बिसौनीमा चालकले तपाइँलाइ पर्खनुपरेमा अतिरिक्त शुल्क लाग्न सक्छ।

Was this article helpful?