How can we help?

Sign in

मेरो रसिद भेटेन

यदि तपाईंले इमोलको इनबक्समा रसिद फेला पार्न सक्नु भएन भने, स्प्याम फोल्डरमा चेक गर्नुहोस्। यदि स्प्याम फोल्डरमा पनि कुनै रसिद भेटाउनु नभएमा, तपाईंले प्रदान गर्नुभएको इमेल सही छ कि छैन चेक गर्नुहोस्।

यदि आवश्यक भएमा तपाईले आफ्नो प्रोफाइलमा इमेल परिवर्तन गर्न सक्नुहुन्छ र रसिद पठाउन पुन: प्रयास गर्न सक्नुहुन्छ।

Was this article helpful?